सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


आफ्नै जीवनीमा बनेको डकुमेन्ट्रीको मस्कले गरे आलोचना

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । विश्वका धनाढ्य इलन मस्कले भेनिस फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर भएको आफ्नो जीवनीमा आधारित चार घण्टा लामो डकुमेन्ट्री ‘मस्क’को तीव्र आलोचना गरेका छन्। ओस्कार विजेता निर्देशक एलेक्स गिब्नीले तयार पारेको उक्त डकुमेन्ट्रीलाई मस्कले ‘दुर्भावनापूर्ण हिटपिस’ र ‘अत्यन्तै बोरिङ’ भन्दै कडा आलोचना गरेका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com