सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । विश्वका धनाढ्य इलन मस्कले भेनिस फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर भएको आफ्नो जीवनीमा आधारित चार घण्टा लामो डकुमेन्ट्री ‘मस्क’को तीव्र आलोचना गरेका छन्। ओस्कार विजेता निर्देशक एलेक्स गिब्नीले तयार पारेको उक्त डकुमेन्ट्रीलाई मस्कले ‘दुर्भावनापूर्ण हिटपिस’ र ‘अत्यन्तै बोरिङ’ भन्दै कडा आलोचना गरेका