सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा ‘लिच्छवि सिनेमा फेस्टिभल’को पहिलो संस्करण आयोजना हुने भएको छ। लिच्छवि हाउसले आयोजना गर्ने महोत्सवमा नेपालसहित एसिया तथा विश्वका उत्कृष्ट कथानक फिल्म प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल, भुटान, भारत, पाकिस्तान, थाइल्याण्ड, फ्रान्स, जर्मनी, जापान र रसियाका फिल्मलाई