सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको हो। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com