सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


नोराविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । भारतीय उड्डयन कम्पनी ड्युन्स एभिएसनले बलिउड अभिनेत्री नोरा फतेहीविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा दायर गरेको छ । कम्पनीले नोराका ‘अपमानजनक र गैरजिम्मेवार’ टिप्पणीका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गरेको छ । कम्पनीले गुजरातको अदालतमा मुद्दा दायर गर्दै नोराले आफ्नो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com