सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । देशभर सफलताका साथ प्रदर्शनरत फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । यो वर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘गौँथली’ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१औँ दिन मनाएको हो। निर्माता सुमन गिरीका अनुसार फिल्म अहिले ४३ हलमा