सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई नयाँ अध्यक्ष नियुक्त नभएसम्म चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार मंगलबारको मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । शर्माले बुधबारदेखि बोर्डको कार्यभार सम्हालेका