सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन्। उनले आइतबार उक्त रकम सहयोग गरेकी हुन्। प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो रकमले