सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘रङ्गेली’का विजय र जुनकिरीका रङ्गीन तस्बिरहरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’ छायाङ्कन अवधिका हुन् । यस फिल्ममा दया र मिरुनाले

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com