सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रियंका कार्कीले गरिन् मनोरन्जन पार्क ‘उप्स ‘ को उद्घाटन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: काठमाण्डौ धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com