सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘रङ्गेली’को ‘हातैले उघाएर’मा नृत्य गर्दा स्मार्टफोन जित्ने अवसर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । फिल्मको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको ‘युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com