सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


 ‘ह्रस्व दीर्घ’को फस्टलुक पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक रिलिज गरेको हो। फिल्मको फस्टलुकसँगै निर्माण टिमले रिलिज डेटपनि लक् गर्दै फिल्मलाई आगामी दशैँलाई लक्षित गर्दै असोज ११ गतेबाट प्रदर्शन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com