सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘आ बाट आमा २’को गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । यही असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को गीत सार्वजनिक भएको छ। निर्माण टिमले प्रचारप्रसारलाई लक्षित गर्दै फिल्ममा समावेश ‘अचेल किन कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। डान्सिङ शैलीको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com