सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बाजागाजासहितको भव्य उद्घाटन, चर्चित कलाकारका प्रस्तुति र मौलिक सांस्कृतिक कार्यक्रमसँगै काठमाडौँको जमलमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ गतेदेखि सुरु भएको मेला चर्चित लोकगायक तथा फिल्म निर्देशक