सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


६० वर्षमाथिले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘गौँथली’को निर्माण टोलीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क फिल्म हेर्न पाउने योजना ल्याएको छ । अभियानअन्तर्गत ६० वर्षभन्दा माथिका नागरिकले आगामी २६ अगस्ट (भदौ १०) देखि ६ सेप्टेम्बर (भदौ २१) सम्म ‘गौँथली’ निःशुल्क हेर्न पाउनेछन् । निःशुल्क टिकटको सुविधा लिन भने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com