सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रवेशको ‘मायालु’मा आकृति र कबिर

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् । पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com