सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘गौँथली’ ले २३ करोड कमाउँदा अन्यले कस्तो व्यापार गरे ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले साउन ३१ गतेसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com