सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा नयाँ फिल्म ‘बखत्ते’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्नेछन्। फिल्मको लेखन पनि सुब्बाकै रहेको छ। ‘बखत्ते’को मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन्। यस्तै, फिल्ममा शिशिर बाङ्देल, अनुराग कुँवर,