सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’को आवेदन खुला

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ हुने भएको छ। प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको आयोजकले जनाएको छ। सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता तथा प्रतिभालाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com