सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘दृश्यम ३’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’को तेस्रो तथा अन्तिम भाग ‘दृश्यम : द कन्क्लूजन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता अजय देवगन एकपटक फेरि विजय सालगाउँकरको भूमिकामा देखिएका छन् । फिल्मको ट्रेलरमा विजयले आफ्नो परिवारलाई बचाउन फेरि संघर्ष गरिरहेको देखिन्छ। तर,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com