सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


निरुताको लुक्स सार्वजनिक गर्दै ‘सारथी’ को प्रदर्शन घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेलको निर्देशनमा तयार भएको फिल्म आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सार्वजनिक पोस्टरमा निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com