सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार चलचित्रको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत तोकेको छ। पोस्टरमा देखिएअनुसार चलचित्रमा मुख्य पात्र एक्शन अवतारमा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत