सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाह आफ्नो नियमित कालो रङ्गको पोशाकमा प्रस्तुत भए ।
प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषय उठाएका छन् ।
तस्बिरहरू : राजन काफ्ले / न्यूयोर्क











प्रतिक्रिया