सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा आइपरेको प्राकृतिक विपत्तिका बेला भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै सुदले विपद्को यो कठिन घडीमा नेपाल एक्लो नभएको बताएका छन् । उनले राहत तथा पुनर्निर्माणका लागि आवश्यक सामग्रीसहित