सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा