सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता दयाहाङ राईले कलात्मकसँगै व्यवसायिक फिल्ममा काम गरिरहेका छन् । दुवै दर्शक माँझ फिट देखिएका अभिनेता राईले ‘कबड्डी’ जस्ता व्यावसायिक फिल्मसँगै ‘गाउँ आएको बाटो’, ‘सेतो सूर्य’ र ‘राजागञ्ज’ जस्ता कलात्मक फिल्ममा पनि अभिनय गरेका छन् । यीमध्ये केही फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा