सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


बैठकमा गुञ्जियो ‘हुलाकी ब्याण्ड’, प्रेमको मिश्रणमा रमाए दर्शक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शनिबार प्रणय दिवसको अवसर पारेर होटेल बज्रमा हुलाकी ब्याण्ड गुञ्जिएको छ। बैठकले आयोजना गरेको कार्यक्रममा कविता, नाटकीय कथा कथन, र प्रत्यक्ष संगीतको मिश्रणले साँझलाई प्रेमले झन् गाढा बनाउने प्रयत्न गरिएको छ। इन्टीमेट थिममा सेट डिजाइन गरेर तयार पारिएको माहोलमा दर्शकले कविता, कथा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com