सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘क्लब १८’मा कन्सर्ट गर्दै यादव सरकार

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) र्‍यापर डिके सागर (यादव सरकार)को ‘लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टको डोर सेल्सबाट संकलित रकम बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिनेछ। ‘जनचेतना’ बोलको मैथिली र्‍यापमार्फत चर्चामा आएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com