सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘लालीबजार’ टिम दर्शक भेट्न मोफसलमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिमले सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com