सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । जेन्जी आन्दोलनका क्रममा काठमाडौंको कलंकी र महाराजगञ्जस्थित भाटभटेनीमा आगलागी हुँदा लक्ष्मी ठाकुरले सञ्चालन गर्दै आएका दुई वटा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेर नष्ट भए । तीमध्ये कलंकीस्थित स्टुडियो केही समयपछि नै पुनः सञ्चालनमा ल्याइएको थियो। उक्त स्टुडियो भने आगलागीको ठीक