सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


ट्रेन्डिङको नम्बर १ मा चलचित्र ‘राम नाम सत्य’को ट्रेलर, २४ घन्टामै १० लाख भ्यूज कट्यो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर बुधबार सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएसँगै यसले हंगामा मच्चाइरहेको छ । माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो फिल्मको ट्रेलरले सार्वजनिक भएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com