सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, चलचित्र ‘प्रतिज्ञा’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन् । सामाजिक सञ्जालमार्फत बिहीबार चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको औपचारिक घोषणा गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com