सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज शुक्रबारबाट चलचित्र ‘परालको आगो’को प्रदर्शनमा आएको छ। शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्।चलचित्रले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले चलचित्रलाई उच्च शो दिएका हुन्। चलचित्रका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण