सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को टीजर सार्वजनिक संगै प्रदर्शन मिति २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । चलचित्रको सार्वजानिक टीजरमा चलचित्रका मुख्य पात्रलाई देखाईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ,