सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चलचित्र ‘बाः एक योद्धा’ को वितरकमा कुवेर सिने डिस्ट्रिब्युसन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ । चलचित्र ‘बाः एक योद्धा’ र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com