सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली लोक-रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकस्थित पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम-लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ आयोजना हुँदैछ । पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा तथा नेपालयको