सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

उषाको ‘भर्जिन जवानी’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । शुक्र तामाङको निर्माण रहेको म्युजिक

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com