सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पलेँटी’को ८१औँ शृङ्खलामा निर शाहका १४ गीत प्रस्तुत

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘पलेँटी’को ८१औँ शृङ्खलामा शुक्रबार साँझ गीतकार निर शाहका गीत प्रस्तुत गरिएको छ । सीमित दर्शकमाझ आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त अभिनेता तथा निर्देशकसमेत रहेका शाहका १४ गीत प्रस्तुत गरिएका हुन् । कार्यक्रममा गीतकार शाह स्वयं उपस्थित थिए । उनका गीतका रचनागर्भ र ती

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com