सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको ‘पलेँटी’ सेप्टेम्बरको अन्तिम सप्ताहन्तमा आयोजना हुने भएको छ। हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुँदै आएको ‘पलेँटी’मा यसपटक गीतकार तथा अभिनेता नीर शाहका रचना प्रस्तुत गरिने भएको हो। भोटेकोशी बाढीबाट उत्पन्न शोकका