सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

लसता र सुबासको नयाँ गीत ‘भेट्दिन राती रातीमा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायिका लसता जोशी र गायक सुबास मण्डल आफ्नो नयाँ युगल गीत ‘भेट्दिन राती रातीमा’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच बरिष्ठ पत्रकार विजयरत्न तुलाधर ,चलचित्र निर्देशक ,निर्माता एबम लेखक प्रकाश सायमी ,बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com