सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय गायक विशाल मिश्राले नेपालको विपद्मा सहयोग गर्ने उद्देश्यले नेपाल र आसाममा च्यारिटी कन्सर्ट गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाल र आसाममा कन्सर्ट गर्ने र त्यसबाट प्राप्त सम्पूर्ण रकम बाढी प्रभावितको राहतमा खर्च गर्ने बताएका हुन् । ‘नेपालमा भइरहेको