सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अभिनेत्री मिथिला शर्माद्वारा गुरुहरुको नाममा श्रष्टाहरुलाइ सम्मान

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ : राजधानीमा आइतवार गुरु पुर्णिमाको अवसर पारेर वरिष्ठ अभिनेत्री / नृत्यांगना मिथिला शर्मा बोहराले आफ्नो गुरुहरुको नाममा श्रष्टाहरुलाइ सम्मान गरेकी छन् । संगीतकार शिला बहादुर मोक्तानले गोपाल योञ्जन संगीत साधना पुरस्कार, गीतकार श्रीपुरुष ढकालले चेतन कार्की गीति बाङ्गमय पुरुस्कार र मदन कृष्ण श्रेष्ठ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com