‘घामपानी ‘ र ‘गोपी’ जस्ता फिल्म निर्देशन गरिसकेका लामालाई रंगखबरले ‘टेक योर पिक’मा आधारित रहेर केहि प्रश्न सोधेको थियो । उनको जवाफ, जस्ताको त्यस्तै… दयाहाङ राई वा विपिन कार्की ? दयाहाङ राई रोज्छु । अभिनयमा त दुवै जना खतरनाक नै हो । तर, व्यवहारिक र समझदारीमा दयाहाङ