सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ