सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

१५औं विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ। अवार्ड

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com