सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

जिम्मेवारी र माया बीचको सङ्घर्ष झल्काउने गीत ‘परिबन्ध’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन्

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com