सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली गित संगीतका एक उर्जाशिल संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको प्रेमिल गितको भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्रीको साथमा नायक राज कटुवाल फिचर्ड छन्। दिग्गज धौरालीको शब्द रहेको गितले युवायुवतीको प्रेमका