सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पीआर’ को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार चलचित्रमा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा चलचित्रका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com