सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रदर्शन भयो ‘अक्षरा’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्रसमेत प्राप्त गरेपछि यसलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com