सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ ले घरेलुबजारमा दर्शकको माया पाएको छ । ‘माउथ पब्लिसिटी’ बलियो सुनिएपछि सुरुवातमा न्यून सो पाएको ‘पार्वती’ले चलचित्र विकास बोर्डमा रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार गत भाद्र २८ गतेसम्म २ करोड ५ लाख ८५ हजार